मंसिर २०, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइकल र्याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।प्रदर्शनका क्रममा राजा र हिन्दुत्व सङ्गै भ्रष्टाचार ,धर्म परिबर्तन र बेरोजगारी लगायतका बिषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमा पश्चात सिमा चोकमा […]