शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौंमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन (फोटोफिचर)
समाचार

काठमाडौंमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन (फोटोफिचर)

मंसिर १५,

काठमाडौ । सोमबार काठमाडौंमा राजतन्त्रको पक्षमा विशाल विरोध प्रदशन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले राजा जनता एक हौं, राजा आउ देशबचाउ भन्दै नारा लगाएका थिए ।

सरकारले यस्ता विरोधमा सहभागी नहुन गरेको अपिलको भोलि पल्ट यस्तो प्रदर्शन गरिएको हो ।

फोटो हेर्नुहोस

Image

Image

फेसबुक प्रतिक्रियाहरु