मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछापको सुनापतिमा आज एकैदिन १० शैय्याको अस्पताल, प्रमुख प्रशासकीय आवास भवन र पाउना घर एकै साथ शिलन्यास
समाचार

रामेछापको सुनापतिमा आज एकैदिन १० शैय्याको अस्पताल, प्रमुख प्रशासकीय आवास भवन र पाउना घर एकै साथ शिलन्यास

मंसिर १५,

रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा सोमबार तीन वटा भवनको एकै साथ शिलन्या गरिएको छ ।

गाउँपालिका प्रमुख धावा लामाले दिएको जानकारी अनुसार १० शैय्याको अस्पताल, गाउँपालिकामा, प्रमुख प्रशासकीय अधिकृत आवास भनव र पाउन घरको भवनको एकै साथ शिलन्यास गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ८५ लाख  लागतमा बन्ने अस्पताल, ६ करोड लागतमा निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत आवास र डेढ करोड लागतमा निर्माण हुने पाउना घरको एकै साथ शिलन्या गरिएको हो ।

उनले जुनेली न्युजसंग भने हामीले एकै साथ तीव वटा भवनको शिलन्या गरेका छौ, १० शैय्याको अस्पताल, गाउँपालिकामा, प्रमुख प्रशासकीय अधिकृतको लागी १७ कोठा तीन तल्ले पक्की ठूलो भवन र पाउन दुई तल्लाको भवनको एकै शिलन्यास गरेका छौं ।

फेसबुक प्रतिक्रियाहरु