सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजातन्त्रको पक्षमा माइतीघरमा पर्दशन (फोटोफिचर)
समाचार

राजातन्त्रको पक्षमा माइतीघरमा पर्दशन (फोटोफिचर)

मंसिर २०,

काठमाडौं । बौद्धिक सनातन धर्म सापेक्ष हिन्दु अधिकराज्य एंव राजा सहितको जनतन्त्र पुनर्स्थापको लागि राष्ट्रिय मञ नेपालले आज काठमाडौंमा प्रर्दशन गरेको छ ।

उनीहरुले  राजा आउदेशबचाउ भन्दै प्रर्दशन गरेका हुन् । देशका विभिन्न ठाउँमा प्रर्दशन गरेका उनीहरुले शनिबार काठमडौंमा प्रर्दशन गरेका हुन् । माइतीघर मण्डलाबाट सुरु गरिएको शकितप्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिण हुने स्रोतले बताएको छ ।

प्रर्दशनमा बालकदेखि वयस्क मानिसहरुको समेत सहभागीता रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु