सोमवार, बैशाख ३१, २०८१
समाचार

नेकपा सचिवालय बैठक जारी

मंसिर २०,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को सचिवालय बैठक अहिले जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् ।

बैठकमा पार्टीको विभिन्न विषयमा छलफल भैरहेको छ ।

Image

फेसबुक प्रतिक्रियाहरु