सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • आगोलागीमा परी ४ वटा बाख्रा मरे
रामेछाप बिशेष

आगोलागीमा परी ४ वटा बाख्रा मरे

मंसिर २०, फाइल फोटो

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वड नं २ मा आगोलागी हुदा ४ वटा बाख्रा मरेका छन् ।

गएराति करिव १२ : ३० बाट लागेको आगो एक घण्टापछि स्थानीय, प्रहरीसहितले नियनत्रणमा लिएका थिए । आगो के कारणले लागेको भन्ने खुलेको छैन् । आगो स्थानीय शिवबहादुर महतको  बाख्राको खोरमा लागेको थियो ।

फेसबुक प्रतिक्रियाहरु