पुष २२, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले जिल्ला अध्यक्षमा आनन्द श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यस्तै सचिवमा पुरुषोत्म कडरिया चयन भएका छन् । बुधबार भएको नेकपा ओली समूहको जिल्ला कमिटी तथा तेस्रो पुर्ण बैठकले एकता बिरोधी गर्दै हिडेको, पार्टी को झण्डा, लोगो लेटर प्याडलाइ दुरुपयोग गरेको आरोपसहित अध्यक्ष मैन कुमार मोक्तान र […]