मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गौरीशङ्कर मा.विलाई पूर्व विद्यार्थीबाट टेलिभिजन
रामेछाप बिशेष

गौरीशङ्कर मा.विलाई पूर्व विद्यार्थीबाट टेलिभिजन

पुष २०,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकास्थित श्री गौरीशङ्कर माद्यमिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थीले टेलिभिजन हस्तान्तरण गरेका छन् ।

आइतबार पूर्व विद्यार्थी रोशन पाख्रीनले विद्यालयका बालविकास (ECD) मा अध्ययनरत विद्यार्थीहरूका लागि स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको विद्यालयका प्रधानध्यापक निरबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले शैक्षिक गुणस्तर प्रवर्द्धनमा विद्यलयलाई सहयोग गरेर उल्लेखनीय योगदान गरेको भन्दै धन्वाद् ब्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सहयोग गरि विद्यालयललाई अघि बढाउनको लागि सहयोग गर्न अपेक्षा ब्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु