मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बालुवाटरमा मन्त्रिपरिषद बैठक
समाचार

बालुवाटरमा मन्त्रिपरिषद बैठक

पुष २१,

काठमाडौं । गत सोमबार साँझ मन्त्रिपरिषद बैठक बसेको छ ।

निमित मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक बसेको हो ।

बैठकका निर्णयहरु सार्वजनिक भएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु