जुनेली न्यूज, काठमान्डौ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु सबै ‘दलाल’ भएको बताएका छन् । आइतबार (आज) रिपोटर्स क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन् । ‘एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलालहरु हुन्,’ रावलल भने, ‘म निर्धक्क भन्न सक्छु । एमसीसी पारित गर्नुपर्छ भनेर […]