फागुन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि लाग्नु पर्ने उल्लेख गरेकी छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवस–२०७७ को शुभकामना सन्देश अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूलाई […]