मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • गृहमन्त्री थापाले कोरोना भाइरस विरुद्धको खोप लगाए
समाचार

गृहमन्त्री थापाले कोरोना भाइरस विरुद्धको खोप लगाए

फागुन २३,

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

यस अघि बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु