बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गोकर्णेश्वर ४ मा जागेश्वरी भगवती मन्दिर परिसरमा बन्ने घरको मेयर चालिसेबाट शिलन्या
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर ४ मा जागेश्वरी भगवती मन्दिर परिसरमा बन्ने घरको मेयर चालिसेबाट शिलन्या

फागुन २३,

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर वडा नं ४ मा जागेश्वरी भगवती मन्दिरको लागि पूजाआज आर्ती व्यवस्थापनको लागि सहजहोस् भन्ने उदेश्यले एक भवन निर्माणको शिलन्यास् गरिएको हो ।

May be an image of outdoors and brick wall

भवनको आइतबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका हुन् । भवनको शिलन्यास् भएसंगै भवन निर्माणको काम तिबृ गतिमा अघि बढेको छ ।

२०७७ साल  चैत्र ३० गते समपन्न गर्ने लक्ष्य सहित निर्माण शुरु भएको सो भवन को कुल अनुमानित लागत १२लाख ९८ हजार २९४  रुपैया ८४ पैसा  रहेको छ भने जनश्रमदान बाट  ३ लाख २८ हजार २९३ रुपैया ८४ पैसा  रहने  छ।सो को लागि कार्यलय बाट स्वीकृत रकम १० लाख रहेको छ भने कार्यलयले बेहोर्ने  कुल रकम  रु  ९ लाख ७० हजार रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव राम  कारंजितले जानकरी गराए  उक्त भवन निर्माणको लागि  गोकर्णेश्वर नगरपालिका वडा नं ८ का चन्द्रलाल श्रेष्ठले रु १५ हजार ८ सय ४० रुपैया समेत आज हस्तान्तरण गरेका थिए।   कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले समयमा नै    गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न अनुरोध गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु