शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीले कोरोना बिरुद्धको खोल लगाए
समाचार

प्रधानमन्त्री ओलीले कोरोना बिरुद्धको खोल लगाए

फागुन २३,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण बिरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

आज बिहान १० : ०० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा सबै गएर खोप लगाउन आग्रह गरे ।

उनले खोप लगाएपछि आफूलाई कुनै स्वास्थ्य समस्या नदेखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरे । file Photo

फेसबुक प्रतिक्रियाहरु