जुनेली न्यूज , काठमान्डौ | नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने भुमि अधिग्रहण गर्ने लगाएतका काम सुरु भैसकेको बताए उनले भने, ‘त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र […]