शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु
दुर्घटना/अपराध

ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

चैत १८,

काठमाडौं । ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

गएराति बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु