भदौ २४, हेटौंडा । कोरोना भाइरस संक्रमण रोकथामका लागि बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार प्रदेशको बागमती विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट उक्त रकम […]