मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए

कोरोना

भदौ ४

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु