बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा १५९ संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा १५९ संक्रमित थपिए

कोरोना

भदौ ०३,

काठमाडौं । काठमाडौमा आज थप १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार थप १५९ जना काठमाडौमा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । file Photo

फेसबुक प्रतिक्रियाहरु