आइतवार, अशोज १६, २०७९
  • होमपेज
  • २४ घन्टामा कोरोनाबाट ६ जनाको मृत्यु,
समाचार

२४ घन्टामा कोरोनाबाट ६ जनाको मृत्यु,

मृत्यु

भदौ ०३

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमित भने २८,९३८ पुग्दा सक्रिय संक्रमित भने ११ हजार १ सय १८ जना मात्र रहेको मन्त्रालयको भनाइ छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु