शुक्रबार, बैशाख ७, २०८१
समाचार

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ

भदौ ४,
काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो घटबढ नभएको सुनको भाउ आज भने तोलामा एक हजार ६ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।file photo

फेसबुक प्रतिक्रियाहरु