शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय झण्डा जलाउने ६ जना पक्राउ
समाचार

राष्ट्रिय झण्डा जलाउने ६ जना पक्राउ

काठमाडौं । राष्ट्रिय झण्डा जलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार  मंगोल होप यूटुब च्यानलबाट सार्वजनिक भएकोभएको भिडियोमा नेपाली राष्ट्रिय झण्डाको साथम नेताहरुको फोटो जलाईएको देखिएको छ ।

उनीहरुलाई प्रहरीले पक्राउ गरि  कानुन बमोजिम कारबाही गरिने व्यहोरा र थप अनुसान्धन गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन् । एकको हिजो मंगलबार नै पक्राउ गरिएको थियो ।  हिजो पक्राउ पर्नेमा गायक ग्लाल्जेन दोर्जे तामाङ थिए ।

फेसबुक प्रतिक्रियाहरु