कात्तिक २५, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले पालिकाबाट सामाजिक सुरक्षाभत्त बुझ्दै आएकहरुलाई भत्ता बुझ्नको लागि तत्कलाल आवश्यक कागज पत्र बुझाउन आग्रह गरेको छ । मंगलबार एक सूचना मार्फत् यस्तो जानकारी गराएको हो । सबै प्रकारका भत्ता बुझ्नेहरुलाई वडा नं १ को सनराईज बैंक शिवलय बजार, वडा नं २ को लागि राष्ट्रिय वाणिज्य बैंक ठोसे, […]