असोज २४,
काठमाडौं । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत असोज २२ गते गरीएको परिक्षणको रिपोर्ट शनिबार आउदा कोरोना देखिएको उनले बताएका छन् । कोरोना संक्रमण भएपनि उनलाई कूनै लक्ष्ण नदेखिएको उनले बताएका छन् । आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् ।
साथै उनीसंग नजिक भएकाहरुलाई परीक्षण गराउन उनले आग्रह गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु