आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • जसपाको केन्द्रीय कर्यासमितिकोे बैठक कत्तिक पहिलो साता बस्ने
समाचार

जसपाको केन्द्रीय कर्यासमितिकोे बैठक कत्तिक पहिलो साता बस्ने

असोज २४,

काठमाडौ । जनता समाज बादी पार्टीले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । कात्तिकको पहिलो साता बैठक डाकेको हो ।

 

अध्यक्षद्व महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।

तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।

 

 

फेसबुक प्रतिक्रियाहरु