पुस ६, काठमाण्डाै । संसद् विघटनपछिको अवस्थाको समीक्षा र रणनीति तय गर्न सर्वदलीय बैठक जारी छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी छन् । सर्वदलीय बैठकमा संसदमा बहुमत पुर्याएर अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीको गैरकानुनी […]