सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बम्तिभण्डारमा केदार कार्कीको अध्यक्षतामा नेपाल तरुण दलको समिति गठन
रामेछाप बिशेष

बम्तिभण्डारमा केदार कार्कीको अध्यक्षतामा नेपाल तरुण दलको समिति गठन

मंसिर २०,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बम्तिभण्डारमा केदार कार्कीको अध्यक्षताम नेपाल तरुण दलले आफ्नो कार्यसमिति गठन गरेको छ । संघठनले गाउँपालिकाका ७ वटै वडामा आफ्नो शाखा विस्तारलाई तिवृ पारेको छ ।

सोही अनुसार शनिबार वडा नं २ मा समिति गठन गरेको हो । कोरोना भाइरस संक्रमणले पारेको प्रभावकाबिच कोरोनाबाट सुरुक्षित हुदै समिति विस्तार गरेको छ । यस अघि गुम्देलमा समिति गठन गरेको थियो ।

फोटो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु