माघ २८ काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आज (मंगलबार) देखि हुँदैछ । फागुन १ गतेसम्म हुने प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । भरतपुरको कभर्डहलमा हुने प्रतियोगितामा पहिलो हुनेलाई एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद, ट्रफी […]