जुनेली न्युज, काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपालको मर्यादाक्रममा नवौं स्थानमा परेका छन् । उनलाई नेपाल सरकारका पूर्व मन्त्री सरहको हैसियत दिएको छ। नवौँमा नेपाल सरकारका सहायकमन्त्री, प्रतिनिधि र राष्ट्रिय सभाका सदस्य, नेपाल सरकार पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, काठमाडौँ महानगरपालिकाको प्रमुख, प्रदेशसभाका विभिन्न समितिका […]