शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जनजाति संघका अध्यक्ष सम्देन लामाद्वारा सोनाम ल्होछारको शुभकामना।
गोकर्नेश्वोर बिशेष

जनजाति संघका अध्यक्ष सम्देन लामाद्वारा सोनाम ल्होछारको शुभकामना।

जुनेली न्युज, काठमाडौँ

पाल जनजाति संघ काठमाडौं क्षेत्र नं ३ का सभापति सम्देन् लामाले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन्।

देश तथा विदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुमा २८५८ औं ताक/च्यान ल्हो (बाघ बर्ष) सोनाम ल्होछारको पावन अवसरमा शुभकामना ब्यक्त गरेका हुन्।

ल्स्सो, फ्याफुल्ला, ल्होछार ज्याबा डान्बा / ल्होसम्बा गी टाशिदेलेग !!

 

फेसबुक प्रतिक्रियाहरु