असोज ०७, रामेछाप । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका २० वर्षका अनिश श्रेष्ठ रहेका छन् । उनको मंगलबार (हिजो) बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ । यो मोटरसाइकल दुर्घटना […]