शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज रामेछापमा थपिए एक जना संक्रमित
दुर्घटना/अपराध

आज रामेछापमा थपिए एक जना संक्रमित

कोरोना

साउन २५,

रामेछाप । रामेछापमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित मिडिया ब्रिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापमा एक जना संक्रमित थपिएको बताएका हुन् । आज थपिएका एक सहित रामेछापमा कूल संक्रमितको संख्या ३२ पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु