शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्यो : भिषण आगलागी
दुर्घटना/अपराध

तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्यो : भिषण आगलागी

असोज ४,
धादिङ । धादिङमा तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । ना ४ ख २८२२ को पेट्रोल ट्याङ्कर धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिरौदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्करमा रहेका चालक र सह-चालक बारेमा जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

 

नदीमा खसेको गाडी पानीमा डुबेको छ । केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको गजुरीका प्रहरी निरीक्षक भट्टले बताए ।

फोटो : पत्रकार पोषनाथ अधिकारीको फेसबुकबा

फेसबुक प्रतिक्रियाहरु