शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा अटो दुर्घटनामा परि एक घाइते : उपचार जारी
दुर्घटना/अपराध

रामेछापमा अटो दुर्घटनामा परि एक घाइते : उपचार जारी

अटो दुर्घटना

साउन २९,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित भंगेरीको झगडे चौउरको घुम्तीमा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी १ जना घाईते भएका छन । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नम्बर ७ का वर्ष २१ का सुमित्रा घिमिरे (बस्नेत) छिन् ।

घाईतेको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेका छ । प्रहरी चौकी रामेछाप डाँडाका असई मिन बहादुर थापाका अनुसार तिव्र गतिका कारण अटो दुर्घटना भएको हो । अटोमा ४ जना सवार थिए अरु यात्रु भने सकुशल रहेका छन । ज १ ह ४६७५ नम्बरको अटो सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा तर्फ जाने क्रममा बिहिबार बिहान करिब ११ बजेको दुर्घटना परेको हो । file Photo

फेसबुक प्रतिक्रियाहरु