जुनेली न्युज, काठमाडौँ | श्री श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी नामहाट केन्द्रले बृहत रथयात्रा गर्ने भएको छ | बृहत रथयात्रामा यहि मंसिरको ३० गते बिहान १० बजे देखि सुरु हुने छ | काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुदै नारायणटार सम्म हुने रथयात्रामा धार्मिक तथा संस्कृतिक परम्परालाई जगेर्ना गर सहयोग […]