शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दुप्चेश्वर सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न
गोकर्नेश्वोर बिशेष

दुप्चेश्वर सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अबस्थित दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ | सहकारीका अध्यक्ष रुप तामांगको अध्यक्षतामा र  गोकर्णेश्वर नगरपालिका वडा नं-४ का अध्यक्ष जयराम महतको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो |

साधारणसभा प्रोस्कुनका सचिब गोबिन्दा काफ्ले, नगरपालिकाका आर्थिक शाखा प्रमुख दिपक थापा तथा नेचुरल बचत तथा ऋण सहाकारी संस्थाको प्रबन्धक घनश्याम नेपाल एवम नेपाल बुद्दिष्ट  तामाडं सुधार समितिका सरंक्षक,सल्लाहकारहरु शेयरसदस्य एवम बचतकर्ताहरुको उपस्थितिमा नेपाल बुद्धिस्ट तामाडं गुम्बाको प्राङ्गणमा भएको हो |

May be an image of 5 people, dais and text

May be an image of 10 people, people studying and text

May be an image of 5 people, violin and clarinet

फेसबुक प्रतिक्रियाहरु