जुनेली न्युज, बेलायत | गैर आबासिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बावु खडकाले नवबर्ष २०२३ को शुभकामना प्रदान गरेका छन। गैर आबासिय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बेलायत बासी नेपालीहरु, समस्त गैर आबासिय नेपाली संघ बेलायतका सदस्यहरु लगायत गैर आबासिय नेपालीहरुलाई सम्बोधन गरिएको शुभकामना सन्देसमा अध्यक्ष खडकाले नयाँ बर्ष २०२३ मा सबैको खुसी,सुस्वास्थे […]