मंसिर १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन खोलेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्री ओली सामाजिक संजाल फेस्बुम र टुवीटर पहिले देखि नै चलाउदै आएका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’,उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउन खोजेका […]