फागुन २५, रामेछाप । मन्थली नगरपालिकामा शारिरीक क्षमता फरक भएकाहरुको लागि १५ दिने डल, कुशन बनाउने तालिम पनि सुरु भएको छ । ‘क’ वर्गका पहेलो कार्ड भएकाहरुलाई विशेष प्राथामिकताको शारिरीक कम्जोर क्षमता भएकाहरुको लागि बसिबसी डल बनाउने तालिम सुरु गरेको महिला, बालबालिका तथा सामाजिक परिचालन उप शाखाकी भगवती तामाङले बताइन् । उनले तालिममा १४ वटै […]