बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • खाँडादेवीमा तेस्रो राष्ट्रपति रनिङ्शिल् प्रतियोगिता सुरु (फोटोफिचर)
रामेछाप बिशेष

खाँडादेवीमा तेस्रो राष्ट्रपति रनिङ्शिल् प्रतियोगिता सुरु (फोटोफिचर)

फागुण ०५,

रामेछाप । रामेछाको खाँडादेवी गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।  माकादुममा रहेको श्री बिष्णु जनज्योति मा.वि. आगेटारको खेलमैदानमा खाँडादेवी गाउँपालिका स्तरीय अन्तर विद्यालय उद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको हो ।

उक्त कार्यक्रम खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यमा भएको हो । सो कार्यक्रम मार्फत विभिन्न क्षेत्रका खेलाडी तथा कलाकारहरुलाई सम्मान गर्नुका साथै स्वैच्छिक अवकाश लिने सो गाउँपालिका भित्रको विभिन्न विद्यालयका शिक्षकहरुलाई खाँडादेवी गाउँपालिकाको निति अनुसार प्रति शिक्षक रु. ५० हजार पुरस्कार सहित सम्मान गरिएको छ।

May be an image of one or more people, people standing and outdoors

May be an image of 10 people, people standing and outdoors

May be an image of 4 people, people standing and people sitting

May be an image of one or more people, people standing and outdoors

May be an image of one or more people, people standing and outdoorsMay be an image of 4 people and people standing

May be an image of 5 people and people standing

May be an image of 6 people and people standing

May be an image of 3 people and people standing

May be an image of 4 people and people standing

May be an image of 2 people and people standing

May be an image of 11 people, people standing and outdoors

May be an image of 11 people, people standing and outdoors

May be an image of ‎text that says '‎स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" खाडादेवी गाऊँपालिका खेलकुद विकास समिति माकादुम रामेछाप, बागमती प्रदेश खाडादेवी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यामिक विद्यालय खाडादेवी गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता तेसो राष्ट्रपति रनिड्ध शिल्ड प्रतियोगिता ২०७७ उटघाटन समारोह कार्यक्रम 3R प्रमुख अतिथि प्रेम बहादुूर तामाड खांडादवी गाउपालिका अध्यक्ष खेलहरु: भलिबल, कबडडी, सर्टफुट, रिले. लड्जम्प, हाइजम्प, ट्रिपलजम्प, दौड ૧૦0 मि.. दौड 20० मि. ज्याब्लिड शो कार्यक्रम मिति: ২०७७ फागुण ឬل गते देखि ७ गते सम्म, समय: बिहान १0 बजे, स्थान श्री विष्णु जनज्योति मा. वि. परिसर‎'‎

फोटो : पालिकाको फेस्बुक पेज

फेसबुक प्रतिक्रियाहरु