फागुन २४, काठमाडौं । आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइदै आइएको छ । यो वर्ष “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ नेपाल सहित विश्व भरि यो दिवास मनाइदै छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो […]