भद्रा १५ , काठमाडौँ कोरोना भाइरसको महामारी बढ्दै गएको र गोकर्णेश्वर नगरपालिकामा पनि सङ्क्रमित बढ्दै गएको कारणले गर्दा लायन्स क्लब 325A1 द्वारा गोकर्णेश्वर नगरपालि स्थीत् जगडोल सहिद पार्कको भवनमा आइसुलेसन निर्माण भएको छ| आइसुलेशनामा बस्ने हरुको लागि टिभीको व्यबस्था, सी सी क्यामेरा पनि रहने र विशेषगरी कोठा भाडामा बस्ने जनताहरुलाई आइसुलेशनको समस्या भएको बताउँदै कोरोनाको […]