बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काठमाडौंमा कोरोनाका थप १२७ जना नयाँ संक्रमित थपिए
समाचार

काठमाडौंमा कोरोनाका थप १२७ जना नयाँ संक्रमित थपिए

कोरोना

साउन २९,

काठमाडौं । काठमाडौंमा थप १ सय २७ जना कोरोना संक्रमितहरु थपिएका छन् । बिहिबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १ सय २७ जना संक्रमित थपिएको बताए । file Photo

 

फेसबुक प्रतिक्रियाहरु