शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा थप तीन जना कोरोना संक्रमित थपिए
रामेछाप बिशेष

रामेछापमा थप तीन जना कोरोना संक्रमित थपिए

कोरोना

साउन २९

रामेछाप । रामेछापमा थप तीन जना कोरोना संक्रमितहरु थपिएका छन् । बिहिबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप तीन जना रामेछापमा संक्रमितहरु थपिएका हुन् ।

थपिएकाहरुम मन्थली नगरपालिका वडा नं ६ का ३० वर्षीय र १ का ५० वर्षीय पुरुष रहेका छन् । उनीहरु जिल्ला अस्पताल रामेछापबाट स्वाब संकलन गरि पठाएकाहरु मध्येका रहेका छन् । भने एक जना रामेछाप स्थायी ठेगाना भएकी ३४ वर्षीय महिला हेटौडामा कार्यारत रहेको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । file Photofile Photo

फेसबुक प्रतिक्रियाहरु