बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बज्र बाराही मिन्डोल नोर्बुलिंग गुम्बाको सहयोगमा जोरपाटीका १० बिपन्न बर्गलाई राहात प्रदान
समाचार

बज्र बाराही मिन्डोल नोर्बुलिंग गुम्बाको सहयोगमा जोरपाटीका १० बिपन्न बर्गलाई राहात प्रदान

२९ साउन,

काठमाडौँ | चापागाउँ काठमाडौँमा अबस्थित बज्र बाराही मिन्डोल नोर्बुलिंग गुम्बाको सहयोग र खेम्पो मुन्सेल दोर्जेको संयोजनमा गोकर्नेश्वोर नगरपालिका जोरपाटीका १० जना मजदुर तथा पिपन्न वर्गहरुलाई राहात स्वरूप खाद्यान्न वितरण गरेको छ |

No description available.

बिशेष गरि कोरोना भाइरसको महामारीमा मजदुर, गरि खाने वर्गहरुलाई सहयोग स्वरूप १ बोरा चामल, दाल, नुन आदि  प्रदान गरेको हो |

No description available.

सो कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहाकार तथा समाजसेवी दिपक रिसाल, समाजसेवी याग्जी योन्जन, समाजसेवी जानुका भण्डारी, समाजसेवी मोनिका खतिवडा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |

No description available.No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु