पुष ०५, रामेछाप । रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रलाई साझा थलोको रुपमा विकास गरेर अगाडि बढने निष्कर्ष रामेछापका जनप्रतिनिधिहरुले निकालेका छन् । दुई जिल्लाको संगमस्थल सैलुङको सबै भाग दोलखाले दावी गर्दै आएपछि सो भु-भाग विवादमा पर्दै आएको छ । सैलुङ विवाद भएको भन्दै स्थलगर अनुगमनमा पुगेको रामेछापका प्रतिनिधिसभा सांसदसहित, जनप्रतिनिधि, राजनीति दल, […]