पुष ०९, रामेछाप । रामेछापको खाँडादेवी र दोरम्बा गाउँपालिकाका चार दर्जन भन्दाबढी कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा अधिनायकबादी बनेको,जनतालाई दुःख दिने, भ्रष्टचारी, देशलाई अन्धकारतर्फ धकेलेको प्रवेशीको ठहर छ । बिहिबार राजधानीमा भएको एक कार्याक्रममा नेकपा अधिनायकवादि,भ्रष्टाचारि र अलोकतान्त्रिक भएको भन्दै पकरबास -५, का कांग्रेसका युवा नेता रोशन बुडाथोकी नेतृत्वमा ५२ जना नेपाली काङ्ग्रेसमा गरेका […]