आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • पूर्व राष्ट्रिय क्रिकेटर सुनिल ढुंगानाको निधन
समाचार

पूर्व राष्ट्रिय क्रिकेटर सुनिल ढुंगानाको निधन

मंसिर २३,

काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेटर सुनिल ढुंगानाको आल्पायूमै निधन भएको छ ।

मंगलबार उनको निधन भएको क्रिकेट संघ नेपाल-क्यानले जनाएको छ । उनी राष्ट्रिय अंपायर र रूपेन्दाही जिल्ला क्रिकेट संघका वर्तमान सल्लाहकार थिए । उनको निधनमा संघले दुःख ब्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु