आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस
समाचार

श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस

मंसिर २३,

काठमाडौं । सरकारले तीन देशको लागि राजदूत सिफारिस   गरेको छ ।

मंगलबार बिहाना बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु